६ आश्विन २०८१, आइतबार

Tag: एशियाली खेलकूद

नेपाल क्वाटरफाइनलमा पराजित

५ भदौ, काठमाडौँ । १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा सोमबार पराजित भएको छ । चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३,