काठमाडौँ । सत्ता गठबन्धनमा सहमति नभएपछि नयाँ सरकार गठनको चावी अव प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को हातमा आइपुगेको छ । गठबन्धनमा सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निवास बालकोट पुगेका छन् । यसैगरी राष्ट्रिय