१३ आश्विन २०८१, आइतबार

Tag: एमएम नरवणे

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन् । भारत भ्रमणका क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट