३ आश्विन २०८१, बिहीबार

Tag: एक लाख प्रदान

शिवधाम निर्माणका लागि एक लाख प्रदान

गोदावरी, ललितपुर । गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गरेका छन् । उनले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गरेका हुन् । ‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उनले