११ आश्विन २०८१, शुक्रबार

Tag: एक खर्ब ३६ अर्ब

एक खर्ब ३६ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोडको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही