काठमाडौँ । सरकारले एकैपटक ४४ जना सहसचिवहरूको सरुवा गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवा हुनेमा विभिन्न मन्त्रालयमा कार्यरत भर्खरै नियुक्त भएकादेखि पुराना सहसचिवहरु रहेका