९ मंसिर २०८१, आइतबार

Tag: एकीकृत

अर्गानिक उत्पादनलाई एकीकृत गर्दै अन्नपात एग्रो

पोखरा । स्थानीय किसानको उत्पादनलाई प्रवद्र्धन गर्ने र अर्गानिक स्वादलाई एकीकृत गर्दै बजारीकरण गर्ने उद्देश्यसहित पोखरामा अन्नपात एग्रो सञ्चालनमा आएको छ । सामाजिक उद्यमका रुपमा स्थापित गरी स्थानीय किसानसँगको प्रत्यक्ष सहभागितामा उनीहरुको उत्पादनलाई सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यका साथ