वालिङ । व्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुङ्गाका एकसय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको