काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले थप उपचारको लागि भारतको राजधानी नयाँ दिल्ली जानुअघि एक प्रेस वक्तव्य जारी गर्दै पार्टी एकताका लागि आह्वान गरेका छन् । उनले नेकपा एमाले सयौँ शहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत