१ फाल्गुन २०८२, शुक्रबार

Tag: उम्मेदवारमा भागबण्डा

काँग्रेस राष्ट्रियसभा उम्मेदवारमा भागबण्डा : देउवाका ६, शेखरका ३, गगनको शून्य

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवार अघि सारेको छ । राष्ट्रियसभा उम्मेदवार अघि सार्दा कांग्रेसले भागबण्डाका आधारमा गरेअनुसार सभापति शेरबहादुर देउवानजिकका ६ जना र डा. शेखर कोइराला निकटका ३ जना रहेका छन् । महामन्त्री गगन थापाको भागमा