प्रदेश नं ५ को प्रमुख झाले पदभार सम्हाले
७ माघ, बुटवल । उमाकान्त झाले प्रदेश नं ५ को प्रदेश प्रमुख पदभार ग्रहण गरेका छन् । रूपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रदेश प्रमुखको रुपमा