८ मंसिर २०८१, शनिबार

Tag: उन्मुक्ति नपाउने

कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने गृहमन्त्री श्रेष्ठको चेतावनी

महेन्द्रनगर, धनुषा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजकोे हकमा सरकार सदैव कठोर भएर प्रस्तुत भएको बताएका छन् । आज जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्दै उनले त्यस सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइनेसमेत बताए