विराटनगर । उद्योग सङ्गठन मोरङले आजदेखि चारदिने बुट क्याम्प कार्यक्रम प्रारम्भ गरेको छ । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत छनोट भएका चौबीस स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङको स्टार्टअप