२ कार्तिक २०८१, शुक्रबार

Tag: उद्धारका क्रम

बाँकेमा उद्धारका क्रममा प्रनाउमाथि नै चक्कु प्रहार

जानकी, बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ