८ कार्तिक २०८१, बिहीबार

Tag: उत्कृष्ट पुरस्कार

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार

भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो । मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री