राज्यव्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । उक्त समितिको सभापति पदमा कांग्रेसकी सांसद न्यौपानेको मात्र उमेदवारी परेको हो । आज मंगलबार अपराह्न ४ बजेसम्म निर्धारित समयमा न्यौपानेको मात्र