१३ फाल्गुन २०८२, बुधबार

Tag: इ–ज्ञानकुञ्ज

इ–ज्ञानकुञ्जलाई कारवाही गर्न जिप्रकामा पत्र

काठमाडौँ, २१ वैशाख । स्वास्थ्य सामग्री शंकास्पद भण्डारण गरेको जनाउँदै आवश्यक कागजपत्र माग गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक फर्मलाई कालोबजारी ऐनबमोजिम कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पठाएको छ । गत शुक्रबार अनुचित रुपमा कोभिड– १९