शहरलाई कुरुप बनाएको भन्दै नेटका कर्मचारी नियन्त्रणमा
२८ असार, काठमाडौँ । जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ । तार जडान गर्ने क्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई