१३ आश्विन २०८१, आइतबार

Tag: इक्यान

अन्तर्राष्ट्रिय शिक्षाबारे जानकारी दिन मेला

२५ असार, काठमाडौँ ।  शैक्षिक परामर्श संघ (इक्यान)ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी र परामर्शका लागि १२आँै बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ । संघले आइतबार यहाँ पत्रकार सम्मेलन गरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे जानकारी दिन मेला आयोजना गर्न थालिएको