११ आश्विन २०८१, शुक्रबार

Tag: आहा ! रारा पोखरा गोल्डकप

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि हुने

कास्की । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म