३० कार्तिक २०८१, शुक्रबार

Tag: आसैआस

आसैआसमा बिते १९ वर्ष

५ साउन, कैलारी । गाउँपालिकास्थित मिलनपुर मुक्त कमैया शिविरमा बस्दै आएकी रमिता चौधरीलाई सरकारले परिचयपत्र दिएको छ । उनलाई मुक्त कमैया परिचयसहितको कार्ड दिएको छ । तर, अहिलेसम्म उनले बसोबासका लागि अधिकारिक रुपमा जमिन पाएकी छैनन् । उनी जंगलछेउको मुक्त