१० मंसिर २०८१, सोमबार

Tag: आर्थिक समानता

आर्थिक समानता सहितको समतामूलक समाज निर्माण गर्न सरकार सक्रिय छ : ओली

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताउनुभएको छ । छब्बीसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले