आर्थिक वर्षको शुरुआतमै बढ्यो आपराधिक घटना
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो साउन महिनामै काठमाडौँमा आपराधिक घटनामा वृद्धि भएको छ । गएको आर्थिक वर्षको साउनमा भन्दा चालु आर्थिक वर्षको साउनमा आपराधिक घटनामा वृद्धि भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले हिजो पत्रकार सम्मेलनमा जानकारी गराएको छ