१२ आश्विन २०८१, शनिबार

Tag: आरोपै-आरोपका थुप्रो

कांग्रेसमाथि ओली आक्रोशित, लगाए आरोपै-आरोपका थुप्रो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसप्रति आक्रोशित भएर आरोपै-आरोपका थुप्रो लगाएका छन् । एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा जारी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपाली