१२ आश्विन २०८१, शनिबार

Tag: आम्दानीको व्यवस्था

गाउँमा नै आम्दानीको व्यवस्था गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली, ५ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विद्यार्थी सङ्घ तनहुँले आयोजना गरेको अनलाइन प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै वरिष्ठ नेता पौडेलले कोरोनाका कारण मानिस गाउँ