१२ आश्विन २०८१, शनिबार

Tag: आपूर्तिमन्त्री

प्रधानमन्त्री देउवाले आपूर्तिमन्त्री नपाएको भए हामी दिन तयार छौं : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरु दिन तयार रहेको बताएका छन् । आइतबार बिहान भएको संयुक्त विद्यार्थी आन्दोलनका नेताहरुसँग भेटमा अध्यक्ष नेपालले यस्तो बताएका