६ फाल्गुन २०८२, बुधबार

Tag: आन्दोलन स्थगित

ग्यास व्यवसायी र सरकारवीच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित

काठमाडौँ । ग्यास व्यवसायी र सरकारवीच सहमति भएको छ । आज बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र ग्यास व्यवसायीवीच छलफल भएर सहमति भएको हो । सो छलफलमा ग्यास व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सहमति भएको छ