२१ कार्तिक २०८१, बुधबार

Tag: आदेशप्रति

रिहा भएपछि डा. केसीले भने- आदेशप्रति सकारात्मक छु

२६ पुस, त्रिविकाठमाण्डौ । प्रा डा. गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् । अदालतको अवहेलना मुद्दामा डा. केसी सोमबार अनस्थलबाटै पक्राउ परेका थिए । तर, न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा