८ मंसिर २०८१, शनिबार

Tag: आजैदेखि स्थगित

सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति, अनसन-धर्ना आजैदेखि स्थगित

काठमाडौँ । सरकार र सहकारीपीडितबीच ७ बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघरमण्डलामा जारी राखेको अनसन-धर्ना आजैदेखि स्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी,