१३ आश्विन २०८१, आइतबार

Tag: आजदेखि पुनः सञ्चालन

अदालतको आदेशपछि हिसान शैक्षिक मेला आजदेखि पुनः सञ्चालन

काठमाडौँ । उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आज असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) संचालन भएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ