३ आश्विन २०८१, बिहीबार

Tag: आजदेखि चौबिसै घण्टा

रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि चौबिसै घण्टा

काठमाडौँ । सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । एउटा कोठाबाट सुरु भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै