सुन्दर आइब्रोले अनुहारको सौन्दर्यतलाई बढाउने काम गर्छ । तर यदि आइब्रो पातलो छ भने त्यो सुन्दर देखिँदैन । धेरै मानिसहरु आइब्रोलाई बाक्लो बनाउन उपायको खोजीमा हुन्छन् । यदि तपाई पनि पातलो आइब्रोबाट हैरान हुनुहुन्छ भने यी उपायहरु अप्नाउनुहोस् । तपाईको