१४ आश्विन २०८१, सोमबार

Tag: अस्वस्थकर खाजा

बालबालिकाले अस्वस्थकर खाजा खाँदै : प्रतिवेदन

काठमाडौँ, १६ वैशाख । अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन