सरकारद्वारा असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध
काठमाडौं । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले वर्षायामको समयमा सडक खन्न प्रतिबन्ध लगाएको हो । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना प्रकाशित गर्दै