७ आश्विन २०८१, सोमबार

Tag: असार निरस

महोत्तरीका किसानलाई असार निरस

गोपालप्रसाद बराल बर्दिवास, १७ असार । असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर धान रोपिने असार महीना यसपालि महोत्तरीका किसानका लागि उत्साहपूर्ण देखिँदैन । असार तेस्रो साता बित्नै लाग्दासम्म धान रोपाइँ गर्न नपाएपछि यहाँका किसानका लागि असार निरस बनेको हो ।