इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी गठबन्धनले पेश गरेको विश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले प्रधानमन्त्रीविरुद्धको आन्दोलनमा विदेशी हात संलग्न भएको भन्दै अस्वीकार गरेको छ । राष्ट्रिय सभा वा संसद्को तल्लो सदनका उपसभामुख कासिम खान सुरीले अविश्वासको प्रस्तावलाई खारेज गर्दै