४ आश्विन २०८१, शुक्रबार

Tag: अवशेष भेटियो

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

काठमाडौं । भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा. चौहानका