१२ कार्तिक २०८१, सोमबार

Tag: अलैँचीको उत्पादन

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) ९० हजार रूपैयाँ पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको