२३ पुस, इलाम । १३९ वर्षपछि नेपाली चियाले आफ्नै लोगो पाएको छ । इलामवाट वि.स.१९२० चिया खेती शुरु भएको हो भने १९३५ मा कारखाना स्थापना गरेर चियाको उत्पादन शुरु भएको थियो । अहिलेसम्म आफ्नो पहिचान भने पाउन सकेको थिएन ।