१३ आश्विन २०८१, आइतबार

Tag: अफगान

तालिबानद्वारा कब्जा जिल्ला अफगान सुरक्षाकर्मीद्धारा फिर्ता

अफगानिस्तान, १० असार । अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ । उत्तरी अफगानिस्तानको फार्याब प्रान्तमा अवस्थित सो जिल्लामा यसअघि तालिबानले कब्जा जमाएका थिए । उक्त प्रान्तका प्रान्तीय गभर्नरले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी