१२ आश्विन २०८१, शनिबार

Tag: अपाङ्ग बालबालिका

प्रदेश ३ मा ६० प्रतिशत अपाङ्ग बालबालिका विद्यालय जाँदैनन्

हेटौँडा, २६ जेठ । प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा