१३ आश्विन २०८१, आइतबार

Tag: अन्तर्राष्ट्रिय बौद्ध केन्द्र

काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई तीन करोड दिने

काठमाडौँ, २३ माघ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक लाख ६९ हजार २०० अनुदान