काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदै गर्दा कति साथीहरु मर्ने हुन् भन्दै टिप्पणी गरेका छन् । मन्त्री रायमाझीले गृहनगर सन्धिखर्कको एक कार्यक्रममा काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार अन्डरग्राउन्डिङ गरेर ठीक नगरेको बताए