८ मंसिर २०८१, शनिबार

Tag: अन्डरग्राउण्ड पार्किङ

पोखरा महानगरले सुरु गर्यो अन्डरग्राउण्ड पार्किङ

अन्नपूर्ण, कास्की । पोखरा महानगरपालिकाले भूमिगत तला (अन्डरग्राउण्ड) पार्किङ सुरुआत गरेको छ । पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै निजी कार पार्किङ गरी अन्डरग्राउण्ड पार्किङको थालनी गर्नुभएको हो