८ आश्विन २०८१, मंगलबार

Tag: अजयकुमार चौरसिया

संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँ : कानुनमन्त्री चौरसिया

वीरगञ्ज, पर्सा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधनमार्फत मधेशी, दलित, जनजाति र मुस्लिम समुदायको अधिकारको दायरालाई अझै फराकिलो पार्दै लैजाने बताएका छन् । यहाँस्थित पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन कार्यक्रममा मन्त्री चौरसियाले भने,“मधेशी