१० फाल्गुन २०८२, आइतबार

Tag: अछामको बाटुलासैन

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत फागुन