१६ आश्विन २०८१, बुधबार

Tag: अक्षय तबदार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२७ मङ्सिर, उर्लाबारी । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट