¥यानइअर नाफामा, ‘कठिन’ हिउँदको सामना गर्नुपर्ने
लन्डन । गर्मीको बिदासँगै पर्यटकको आवागमनमा भएको वृद्धिसँगै सुलभ भाडादरको आइरिस ध्वजाबहाक ¥यानइअरले पुनः नाफामा फर्किएको छ । उक्त विमान कम्पनीका कार्यकारी अधिकारी मिसेल ओलेरीले एएफपीलाई मंगलबार भने, “लामो समयपछि जुलाईमा कम्पनीले सामान्य सुधार गरेको छ तर अझै कम्पनीले ‘कठिन’