नेपालको युरेनियममा विदेशी चासो बढ्ने सम्भावना

पृष्ठभूमि खानी तथा भूगर्भ विभागका अनुसार माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लागिसकेको छ । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान युरेनिफेस रकको नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । … Continue reading नेपालको युरेनियममा विदेशी चासो बढ्ने सम्भावना