नेपालमा रेडियोधर्मी पदार्थबारे कानुन

देशभित्रका युरेनियम अन्वेषण गरी प्रशोधन गर्दा आणविक विकासमा पाइलो सार्न सहयोग पुग्छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली २०५६ मा सरकारले युरेनियम, सुन र हीरालाई जंगी खानीका रूपमा परिभाषित गर्दै त्यसको अन्वेषण, उत्खननको एक मात्र अधिकार खानी विभागलाई दिएको छ । उत्खननका लागि पहिले संसद्बवाट न्युक्लियर ऐन ल्याउन आवश्यक छ । नेपालमा … Continue reading नेपालमा रेडियोधर्मी पदार्थबारे कानुन